२७ असार २०७७, शनिबार

सुनको मूल्य घट्ने क्रम जारी , यस्तो छ आजको मूल्य

काठमाडौं । केही दिनयता सुन र चाँदीको मूल्य घट्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि छापावाल सुन प्रतितोला ७० हजार ६ सय र तेजाबी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँ कायम गरिएको छ । यो साताभर नै सुनको मूल्य घट्ने क्रम जारी रह्यो ।

गएको शुक्रबार सुन प्रतितोला ७२ हजार रुपैयाँ थियो । त्यसैगरी क्रमशः आइतबार ७१ हजार पाँच सय, सोमबार ७१ हजार ७ सय, मंगलबार र बुधबार ७१ हजार, बिहीबार ७० हजार ८ सय र शुक्रबार (आज) ७० हजार  ६ सय रुपैयाँ कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-7-9

Country Confirmed Death
Nepal1653135
India79380221604
China849924641
Malaysia8683121
Qatar102110142
Australia9374106
US3117946133290
Saudi Arabia2233272100