सुनको भाउ फेरी बढ्यो , यस्तो छ आजको मूल्य

सुनको भाउ फेरी बढ्यो , यस्तो छ आजको मूल्य

काठमाडौं । सुनको मूल्य आज प्रतितोला ११ सय रुपैयाँ बढेको छ । हिजो (आइतबार) प्रतितोला ७० हजार २ सय रुपैयाँ रहेको सुन आज प्रतितोला ७१ हजार ३ सय रुपैयाँ पुगेको छ । तेजाबी सुन भने प्रतितोला ७१ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला ८ सय ४० रुपैयाँ रहेको चाँदी आज २५ रुपैयाँ बढेर प्रतितोला ८ सय ६५ रुपैयाँ पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्