बिराटनगरमा मेगा मोबाइल एक्सचेन्ज अफर,पुरानो मोबाइल दिएर नयाँ मोबाइल लिन सकिने

<span class='c1'>बिराटनगरमा मेगा मोबाइल एक्सचेन्ज अफर,पुरानो मोबाइल</span> <span class='c2'>दिएर नयाँ मोबाइल लिन सकिने</span>

बिराटनगर भदौ ३०  ,

बिराटनगरको मोबाइल एण्ड मोबाइलले  दशैँ तिहारको अवसरमा  बिभिन्न अफर लिएर आएको छ । पसलले "मेगा मोबाइल एक्सचेन्ज अफर" लिएर आएको छ । कुनैपनि ब्राण्डको पुरानो मोबाइल दिएर नयाँ मोबाइल लिन सकिने सुबिधाका साथ व्यवस्था गरिएको संचालक सुमित जैसवालले जानकारी दिए ।

ग्राहकको लागि लक्की ड्र मार्फत अन्य बिशेष पुरस्कार समेत राखिएको संचालक सुमित जैसवालले जानकारी दिए ।

मोबाइल एण्ड मोबाइलमा सबै ब्याण्डका मोबाइलहरु बिशेष अफरका साथ होलसेल रेटमा उपलब्द हुदै आएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्