बिराटनगरको एक्स्पेर्टमा अस्ट्रेलिया एजुकेसन सेमिनार आज हुदै

बिराटनगरको एक्स्पेर्टमा अस्ट्रेलिया एजुकेसन सेमिनार आज हुदै

बिराटनगर भदौ ३१ ,

बिराटनगरको एक्स्पेर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसको आयोजनामा अस्ट्रेलिया एजुकेसन सेमिनार आज जारी रहेको छ । बिराटनगर मेन रोड ताराचन्द कम्पेलेक्समा रहेको अफिसमा उक्त सेमिनार जारी रहेको छ ।  उच्च शिक्षाको लागि अस्ट्रेलिया जना चाहने बिद्यार्थीको लागि उक्त करियर काउन्सिलिङ सेमिनार आयोजना गरिएको बिराटनगर ब्रान्चका निर्देशक अनुभब दाहालले जानकारी दिए ।

सेमिनार आज बिहान ११ बजेदेखि ४ बजे सम्म जारी रहने आयोजकलेजनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्