साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य स्थिर

<span class='c1'>साताको तेस्रो दिन मंगलबार</span> <span class='c2'>सुनचाँदीको मूल्य स्थिर</span>

बिराटनगर भदौ ३१ ,

साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य स्थिर बनेको छ । सोमबार प्रतितोला ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मंगलबार पनि सोही मूल्यमा कारोबार भई स्थिरता छाएको नेपाल सुनचाँदी व्यवसायी महासंगले जनाएको छ ।

यस्तै‚ तेजावी सुन तोला प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्