आजबाट एनआईसी एसिया बैंकको एटीएम तथा पिओएस् अन्य एटीएममा पनि चल्ने

आजबाट एनआईसी एसिया बैंकको एटीएम तथा पिओएस् अन्य एटीएममा पनि चल्ने

काठमाडौं । एन आई सी एसिया बैंकले आफ्नो पिओएस् सेवा पुनः सुचारु भएको जनाएको छ ।  प्राविधिक कारणले गर्दा यस बैंकका डेविट तथा क्रेडिट कार्डहरु भदौ १८ गतेदेखि अन्य बैंक तथा वित्तीय संस्थाका एटीएम तथा पिओएस् मेशिनहरुमा नचल्ने र यसै बैंकका एटीएम तथा पिओएस् मेशिनहरुमा मात्र चलेको थियो ।

तर आजबाट बैंकको डेविट, क्रेडिट तथा प्रिपेड कार्डहरु भिसा नेटवर्कमा आवद्ध भएका अन्य बैंक तथा वित्तीय संस्थाका पिओएसमा समेत चल्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्