सुनको मूल्य निरन्तर तेश्रो दिन पनि स्थिर ,चाँदीको मूल्य भने बढ्यो

सुनको मूल्य निरन्तर तेश्रो दिन पनि स्थिर ,चाँदीको मूल्य भने बढ्यो

काठमाडौं । सुनको मूल्य निरन्तर तेश्रो दिन पनि स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबारदेखि सुनको स्थिर मूल्य प्रतितोला ७१ हजार ३ सय रुपैयाँ रहेको छ ।

सुनको मूल्य स्थिर भए पनि चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार सोमबार र मंगलबार प्रतितोला ८ सय ६५ रुपैयाँ स्थिर म्ूाल्य रहेको चाँदी बुधबार तोलामा पाँच रुपैयाँ बढेर प्रतितोला ८ सय ७० रुपैयाँ पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्