सुन तथा चाँदीको मूल्य घट्यो , यस्तो छ आजको मूल्य

<span class='c1'>सुन तथा चाँदीको मूल्य घट्यो</span> <span class='c2'>, यस्तो छ आजको मूल्य</span>

काठमाडौं ।  बिहीबार सुन तथा चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार बिहीबारको लागि छापावाला सुन प्रतितोला ७० हजार ७ सय र तेजावी सुन प्रतितोला ७० हजार चार सय रुपैयाँ तोकिएको छ  । सोमबारदेखि सुनको स्थिर मूल्य ७१ हजार तीन सय रुपैयाँ कायम रहेको थियो । तर बिहीबार सुन प्रतितोला ६ सय रुपैयाँ घटेको हो ।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँ रहेको छ  । अघिल्लो दिन (बुधबार) प्रतितोला ८ सय ७० रुपैयाँ रहेको चाँदी बिहीबार तोलामा १५ रुपैयाँ घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्