१८ जेष्ठ २०७७, आईतवार

सेक्स भिडियो साथीलाई सेयर गरेको भन्दै प्रेमिको लिंग काट्ने युवतीलाई १३ वर्ष जेल

ब्युनोस आयर्स ।
आफुसँगको सेक्स भिडियो साथीलाई सेयर गरेको भन्दै प्रेमिको लिंग काट्ने युवतीलाई अर्जे्न्टिनामा १३ वर्ष जेल सजाय सुनाइएको छ । २८ वर्षीय ब्रेन्डा बाराटिनीले यौन सम्पर्क कै क्रममा आफुभन्दा १४ वर्ष जेठा प्रेमी सर्जियो फर्नान्डेजको लिंग काटिदिएकी थिइन्।

प्रहरीले हत्या प्रयाश कसुरमा मुद्धा चलाएको थियो। बाराटिनीले लिंग काटेको स्विकार गरेपनि हत्या गर्ने नियत भने नरहेको दावी गरेकी थिइन्। सन् २०१७ को नोभेम्बर २५ तारिखमा भएको उक्त घटना योजनाबद्ध भएको बाराटिनीले बताएकी छिन् ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-5-30

Country Confirmed Death
Nepal14016
India1818275185
China841284638
Malaysia7762115
Qatar5526236
Australia7192103
US1770165103776
Saudi Arabia83384480