सुनचाँदीको मूल्य घट्यो , यस्तो छ आजको मूल्य

सुनचाँदीको मूल्य घट्यो , यस्तो छ आजको मूल्य

काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्यमा केही गिरावत आएको छ । शुक्रबार तोलामा ७० हजार ८०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार रु ६०० घटेर ७० हजार २०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजावी सुन तोलामा ६९ हजार ९०० मा कारोबार भएको छ ।

चाँदी भने आइतबार घटेर ८४५ मा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा ८६० रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्