बिराटनगरमा एक्टिभ फिजियोथेरापी एण्ड वेलनेश सेन्टर खुल्यो

<span class='c1'>बिराटनगरमा एक्टिभ फिजियोथेरापी एण्ड</span> <span class='c2'>वेलनेश सेन्टर खुल्यो</span>

बिराटनगर असोज १३,

बिराटनगरमा एक्टिभ फिजियोथेरापी एण्ड वेलनेश सेन्टर संचालनमा आएको छ । उक्त सेन्टरको आईतबार बिराटनगरका मेयर भिम पराजुलीले उद्घाटन गरेका थिए । बिराटनगरको तीनपैनी चोकमा रहेको उक्त सेन्टरमा फिजियोथेरापी समन्धी सम्पूर्ण सेवा उपलब्ध हुने सेन्टरका संचालक डा. प्रजित पौडेलले जानकारी दिए ।

उक्त सेन्टरले निशुल्क सिविर समेत आयोजना गरेको थियो । उक्त सिविरमा ५८ जनाले सेवा लिएको पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्