विराटनगरको सेन्ट्रल मलमा शिव फेसन,साडीदेखि सेरवानी सम्म उपलब्ध

विराटनगरको सेन्ट्रल मलमा शिव फेसन,साडीदेखि सेरवानी सम्म उपलब्ध

विराटनगर असोज २६,

विराटनगरको सेन्ट्रल मलमा आजबाट शिव फेसन स्टोर सञ्चालनमा आउने भएको छ । मलको सप नम्बर ८४ र ८५ मा उक्त स्टोर सञ्चालनमा आउन लागेको हो । शिव फेसन स्टोरमा महिला र पुरुष दुवैको लागि विभिन्न फेशनेवल कलेक्सन कपडा राखिएको छ ।

स्टोरमा साडी, डिजाइनर कुर्था , लेह्ङगा , सेरवानी लगायतका कपडा रहेका छन् । यसका साथै अन्य डिजाइनर कपडा समेत उक्त स्टोरले उपलब्ध गराउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्