छाडा गीत गाउने गायक भिटेन फेरी प्रहरीको फन्दामा

छाडा गीत गाउने गायक भिटेन फेरी प्रहरीको फन्दामा

विराटनगर,७ कातिक । चर्चित ¥यापर भिटेन पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जाउलाखेलबाट पक्राउ गरेको हो । उनको पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’ निकै चर्चित भएको थियो । त्यही गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । उनीमाथि कानूनी कारबाही प्रक्रिया अगाडि बढाइने उनले बताए । उनले गायका गीतहरुमा अपशब्दहरु प्रयोग गरिएका कारण उनलाई नकारत्मक प्रतिक्रिया आउने गरेका छन् ।


उनको वास्तविक नाम समीर घिसिङ हुन् । ‘गरिबी ‘ गीनबार्ट याप यात्रा थालेका उनी ‘सिमसिमे पानी ‘’ गीतबाट युट्युब ट्रेन्डिङमा छाएका थिए । दर्जन बढी गीत गाइसकेका उनी पछिल्लो समय देशविदेशमा कन्सर्टहरुमा समेत व्यस्त छन् । यस अघि पनि उनी विवादमा पर्दै आएका गायक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्