बिराटनगरको मोबाइल एण्ड मोबाइलको दिपावली अफर,५ देखि १० % सम्म छुट

बिराटनगरको मोबाइल एण्ड मोबाइलको दिपावली अफर,५ देखि १० % सम्म छुट

बिराटनगर कार्तिक ८ ,

बिराटनगरको मोबाइल एण्ड मोबाइलले दिपावलीको अवसरमा बिभिन्न अफर लिएर आएको छ । पसलले दिपावलीको लागि उक्त पसलबाट मोबाइल खरिद गरेमा  ग्राहकको लागि ५% देखि १०% सम्म छुट लिएर आएको छ ।

ग्राहकको लागि लक्की ड्र मार्फत अन्य बिशेष पुरस्कार समेत राखिएको संचालक सुमित जैसवालले जानकारी दिए । पुरस्कारहरुमा निशुल्क टेम्पर ग्लास , मोबाइल कभर , छुट भौचर लगायतको व्यवस्था गरिएको संचालक जैसवालले बताए ।

मोबाइल एण्ड मोबाइलमा सबै ब्याण्डका मोबाइलहरु बिशेष अफरका साथ होलसेल रेटमा उपलब्द हुदै आएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्