आजको सुनचाँदीको भाउ यस्तो छ

<span class='c1'>आजको सुनचाँदीको भाउ</span> <span class='c2'>यस्तो छ</span>

कार्तिक १४ गते । तिहार सकिएसँगै छापावाला सुन प्रतितोला ७० हजार पाँचसयमा कारोबार भैरहेको छ । बिहिवार छापावाला सुन प्रतितोला ७० हजार पाँचसयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

तेजावी सुन भन ७० हजार २ सयमा कारोबार भैरहेको छ । त्यस्तै, चाँदी भने प्रतितोला आठ सय ६० मा कारोबार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्