गुराँस गाउँपालिकामा हाइस दुर्घटना हुँदा ३ जनाको मृत्यु, १३ घाइते

<span class='c1'>गुराँस गाउँपालिकामा हाइस दुर्घटना हुँदा</span> <span class='c2'>३ जनाको मृत्यु, १३ घाइते</span>

काठमाडौं । दैलेखमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । सुर्खेतबाट दैलेख जाँदै गरेको बुलबुले यातायतको भे १ ज १०२९ नम्बरको गाडी गुराँस गाउँपालिका–४ मा दुर्घटनामा परेको हो । कर्णाली प्रदेशका डीआईजी पूर्णचन्द्र जोशीका अनुसार घाइतेको उद्धारकार्य जारी छ । केही घाइतेलाई उपचारका लागि सुर्खेत पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्