४ मंसिर २०७६, बुधबार

सुनको मूल्य घट्यो . आजको मूल्य यस्तो

काठमाडौं । सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

तेजाबी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी तोलामा ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तोलामा ७१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस