सुनको मूल्य घट्यो . आजको मूल्य यस्तो

<span class='c1'>सुनको मूल्य घट्यो .</span> <span class='c2'>आजको मूल्य यस्तो</span>

काठमाडौं । सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

तेजाबी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी तोलामा ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तोलामा ७१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्