१७ जेष्ठ २०७७, शनिबार

बिहिबार सुनको मूल्यमा बृद्धि ,आजको मूल्य यस्तो !

काठमाडौं, कात्तिक २१। 

साताको पाँचौ दिन बिहिबार सुनको मूल्यमा बृद्धि भएको छ । आइतबारबाट निरन्तर ओरालो लागेको सुनको मुल्य बिहिबार पुन उकालो लागेको हो ।

बिहिबार छापावाल प्रतितोला ७० हजार छ सयमा कारोबार भैरहेको छ । त्यस्तै तेजाबी सुन ७० हजार तीन सयमा कारोबार भैरहेको छ ।

बुधवार छापावाल सुन प्रतितोला ७० हजार दुई सय, तेजावी सुन तोलाको ६९ हजार नौ सयमा कारोबार भएको थियो । । बिहिबार आठ सय ५० रुपैयामा कारोबार भैरहेको छ । बुधबार चादी प्रतितोला आठ सय ४५ मा कारोबार भैरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-5-28

Country Confirmed Death
Nepal10425
India1653864711
China841064638
Malaysia7629115
Qatar5091433
Australia7165103
US1721753101616
Saudi Arabia80185441