शुक्रबारको तुलनामा आज (आईतबार ) फेरी सुन र चाँदीको मुल्य बढ्यो

<span class='c1'>शुक्रबारको तुलनामा आज (आईतबार ) फेरी</span> <span class='c2'>सुन र चाँदीको मुल्य बढ्यो</span>

विराटनगर,२४ कात्तिक । आइतबार (आज) सुन र चाँदी दुवैको मुल्य बढेको छ । शुक्रबार प्रतितोला ६९ हजार ९ रुपैयाँमा कारोबार भएको सुन आज तोलाको ७१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी चाँदी तोलामा ८ सय ४० मा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुन ७० हजार ७ सयमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्