सामाजिक संजालमा भाईरल भएका अघोरीबाबा र उनीकी श्रीमती ठगी आरोपमा पक्राउ

सामाजिक संजालमा भाईरल भएका अघोरीबाबा र उनीकी श्रीमती ठगी आरोपमा पक्राउ

काठमाडौ, २५ कात्तिक । सामाजिक सञ्जालमा अघोरी बाबा भनेर चर्चित विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले अघोरी बाबा (विजय केसी) र उनकी श्रीमतीलाई नियन्त्रणमा लिएको छ । उजुरीको आधारमा उनीहरूलाई सोमबार नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

’ठगी गरेको आरोपमा बाबाकी श्रीमतीविरूद्ध उजुरी परेको थियो । उजुरीकै आधारमा उहाँलाई यहाँ ल्याइएको हो’, प्रहरी प्रवक्ता होविन्द्र बोगटीले भने।
अन्नपुर्णपोष्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्