बिराटनगरमा अब १ सय रुपैया मै चिकेन बिरयानी !

<span class='c1'>बिराटनगरमा अब १ सय रुपैया</span> <span class='c2'>मै चिकेन बिरयानी !</span>

बिराटनगर कार्तिक २८ ,

बिराटनगरमा तपाइँले अब १ सय रुपैया मै बिरयानी खान पाउने हुनुभएको छ । बिराटनगरको ट्राफिक चोकमा रहेको रोयल बिरयानी हाउसमा सस्तोमा चिकेन बिरयानी खान पाइने भएको हो । बिराटनगरमा बिरयानी खानाको क्रेज बढ्दै गएको अवस्थामा उक्त बिरयानी हाउसमा ग्राहकको भिड बढेको छ ।

बिराटनगरका युवा व्यवसायी पप्पु अन्सारीको लगानीमा उक्त बिरयानी हाउस संचालनमा आएको हो । उक्त बिरयानी हाउसमा चिकेन बिरयानी , मटन बिरयानी , भेज बिरयानी लगायतका बिभिन्न प्रकारका बिरयानी साथै पराठा लगायतको परिकारको स्वाद लिन सकिने संचालक अन्सारीले जानकारी दिए ।

विशेष गरेर मुस्लिम समुदायमा खाइने बिरयानी अहिले सबै समुदायमा लोकप्रिय बन्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्