२२ श्रावण २०७७, बिहीबार

बिराटनगरमा अब १ सय रुपैया मै चिकेन बिरयानी !

बिराटनगर कार्तिक २८ ,

बिराटनगरमा तपाइँले अब १ सय रुपैया मै बिरयानी खान पाउने हुनुभएको छ । बिराटनगरको ट्राफिक चोकमा रहेको रोयल बिरयानी हाउसमा सस्तोमा चिकेन बिरयानी खान पाइने भएको हो । बिराटनगरमा बिरयानी खानाको क्रेज बढ्दै गएको अवस्थामा उक्त बिरयानी हाउसमा ग्राहकको भिड बढेको छ ।

बिराटनगरका युवा व्यवसायी पप्पु अन्सारीको लगानीमा उक्त बिरयानी हाउस संचालनमा आएको हो । उक्त बिरयानी हाउसमा चिकेन बिरयानी , मटन बिरयानी , भेज बिरयानी लगायतका बिभिन्न प्रकारका बिरयानी साथै पराठा लगायतको परिकारको स्वाद लिन सकिने संचालक अन्सारीले जानकारी दिए ।

विशेष गरेर मुस्लिम समुदायमा खाइने बिरयानी अहिले सबै समुदायमा लोकप्रिय बन्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-8-5

Country Confirmed Death
Nepal2139060
India196453640699
China883284677
Malaysia9023125
Qatar111805178
Australia19890255
US4823890158250
Saudi Arabia2828243020