सुनको मूल्य बढ्यो , आजको मूल्य यस्तो

<span class='c1'>सुनको मूल्य बढ्यो ,</span> <span class='c2'>आजको मूल्य यस्तो</span>

काठमाडौं, मंङसिर ३ गते । नेपाल सूनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य सार्वजनिक गरेको छ । सार्वजनिक भएको सूनको मूल्यमा सोमबारभन्दा मंगलबार बृद्धि भएको छ ।

नेपाल सूनचाँदी व्यवसायी महासंघले जारी गरेको दररेट अनुसार सोमबार छापवाला सून ७२ हजारमा कारोबार भैरहेको छ । सोमबार सोही सुन ७१ हजार छ सय प्रतितोला कारोबार भैरहेको थियो ।

मंगलबार तेजाबी सुन प्रतितोला ७१ हजार सात सयमा कारोबार भैरहेको हो । चाँदीमा प्रतितोला आठ सय ६० मा रुपिया प्रतितोला कारोबार भैरहेको हो । यो सोमबारको मूल्यमा भन्दा प्रतितोला १० रुपियाले बृद्धि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्