बिराटनगरको सेन्ट्रल मल्टिप्लेक्सको एक बर्ष : एक सय रुपैयाँ मै एक हप्ता फिल्म हेर्न पाइने

बिराटनगरको सेन्ट्रल मल्टिप्लेक्सको एक बर्ष : एक सय रुपैयाँ मै एक हप्ता फिल्म हेर्न पाइने

बिराटनगर मङ्सिर २३ ,

बिराटनगरको सेन्ट्रल मलमा रहेको सेन्ट्रल मल्टिप्लेक्स सिनेमा हलको पहिलो वार्षिकोत्सवको अवसरमा बिशेष छुट दिने भएको छ  । एक बर्ष अघि विशाल ग्रुप , देवनगरा ग्रुप र हाइलाइफ ग्रुपको संयुक्त लगानीमा सिनेमा हल संचालनमा ल्याइएको थियो।

पहिलो वार्षिकोत्सवको अवसरमा डिसेम्बर ८ देखि १४ डिसेम्बर सम्म मात्र १ सय रुपैयामा चलचित्र देखाइने भएको छ । हलमा जुनैपनि चलचित्र हेर्दा १ सय रुपैयामा हेर्न पाइने छ । मल्टिप्लेक्समा उच्च प्रविधिका टुडी र थ्रिडी स्क्रीन डल्वी डिजिटल इफेक्ससहितको जेबीएल ब्राण्डको साउन्ड सिस्टम र वर्ड हेल्थ अर्गनाइजेसन गुणस्तरका एसीहरुको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्