नेपाली बजारमा आजको सुनचाँदीको मूल्य यस्तो …

<span class='c1'>नेपाली बजारमा आजको सुनचाँदीको</span> <span class='c2'>मूल्य यस्तो …</span>

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा रु १०० ले बढेको छ । मंगलबार तोलामा ७१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार रु १०० बढेर ७१ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

चाँदी भने मंगलबारकै मूल्य रु ८५० प्रतितोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्