सुनको भाउ बढ्यो , आजको भाउ यस्तो !

<span class='c1'>सुनको भाउ बढ्यो ,</span> <span class='c2'>आजको भाउ यस्तो !</span>

काठमाण्डाै – सुनको भाउ साेमबार तोलामा तीन सय रुपैयाँले बढेको छ ।

सुन भाउ आज तोलाको ७१ हजार नाै सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

केही दिनदेखि स्थिर रहि तोलामा ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको सुनको साेमबार तोलामा तीन सय रुपैयाँ बढेको हो ।

चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ८ सय ६० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्