काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा रु ६०० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ७२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ७२ हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।