आज सुनको मूल्य कति ?

<span class='c1'>आज सुनको मूल्य</span> <span class='c2'>कति ?</span>

सोमबार सुनको मूल्य प्रतितोला ७३ हजार तीन सय पुगेको छ।

तेजाबी सुनको मूल्य ७३ हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ। आजका लागि चाँदीको मूल्य ८ सय ९० रुपैयाँमा कायम भएको छ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १५ सय १३ अमेरिकी डलरमा कारोबार भइरहको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्