नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर, आजको मूल्य यस्तो !

<span class='c1'>नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर,</span> <span class='c2'>आजको मूल्य यस्तो !</span>

काठमाडौं । साताको पाँचौं दिन (बिहीबार) नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारकै मूल्यमा आज (बिहीबार) पनि सुनचाँदीको कारोबार भइरहेको हो ।

बुधबार छापावाला सुन प्रतितोला ७३ हजार पाँच सय र तेजाबी सुन प्रतितोला ७३ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आजको भाउ पनि उही छ ।

त्यसैगरी, बुधबार प्रतितोला ८९० रुपैयाँमा कारोबार भएको चाँदी पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्