एनआईसी एशियाको भिसा कार्डबाट भुक्तानी गरे १० प्रतिशत क्यासब्याक

एनआईसी एशियाको भिसा कार्डबाट भुक्तानी गरे १० प्रतिशत क्यासब्याक

काठमाडौं । एनआईसी एशिया बैंकले अंग्रेजी नयाँवर्षको क्यासब्याकको व्यवस्था गरेको छ । बैंकले ३१ डिसेम्बर २०१९ देखि २५ फेब्रुवरी २०२० सम्म भिसा कार्डमार्फत् गरिएको खरिदमा भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम १ हजार ५ सय रुपैयाँसम्म क्यासब्याक प्रदान गर्ने भएको हो ।

उक्त अफर अन्तर्गत क्यासब्याक प्राप्त गर्न बैंकका डेबिट तथा क्रेडिट कार्ड बाहकले सामान वा सेवा खरिद गर्दा न्यूनतम ५ सय रुपैयाँ वा सोभन्दा बढीको खरिद गर्नुपर्ने तथा योजना अवधिमा कम्तीमा ५ पटकसम्म कारोबार गरेको हुनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्