सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा

<span class='c1'>सुनको मूल्य अहिलेसम्मकै</span> <span class='c2'>उच्च बिन्दुमा</span>

सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । सोमबार ५०० सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ७६ हजार पुगेको छ । आइतबार ७५ हजार ५०० कायम रहेको सुनको मूल्य सोमबार ५०० बढेको हो ।

पछिल्लो केही समयदेखि सुनको मूल्यमा घटबढ भइरहेको भएपनि केही दिन यता भने बढ्ने क्रम जारी छ ।

सुनसँगै चाँदीको मूल्य पनि आकासिएको छ। आइतबार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी सोमबार २० रुपैयाँ बढेर ९ सय २० रुपैयाँ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्