आज सुनको मुल्य घट्यो , आजको मुल्य यस्तो ।

<span class='c1'>आज सुनको मुल्य घट्यो ,</span> <span class='c2'>आजको मुल्य यस्तो ।</span>

बुधबार कीर्तिमानी मूल्य कायम गरेको सुन बिहीबार प्रतितोला हजार रुपैयाँ घटेको छ। सुनचाँदी व्यवसायी महासंघले बिहीबारको लागि छापावाल सुनको प्रतितोला मूल्य ७५ हजार ५ सय कायम गरेको छ।

तेजावी सुनको मूल्य पनि घटेको छ। बिहीबार नेपाली बजारमा तेजावी सुनको मूल्य ७५ हजार २ सय कायम गरेको छ।

अन्तर्राष्ट्रिय बजार सुनको मूल्य घटेकाले नेपाली बजारमा पनि सुन सस्तिएको हो। बुधबार १५ सय ८० अमेरिकी डलर प्रतिऔंस रहेको सुनको मूल्य बिहीबार १५ सय ५५ अमेरिकी डलरमा झरेको छ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ। हिजो ९ सय २० रुपैयाँ तोकिएको चाँदी आज प्रतितोला ९ सय कायम भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्