विराटनगरमा अनलाइन फुड डेलिभरी “क्विकर फुड” ले ल्यायो भेलेन्टाइन अफर

<span class='c1'>विराटनगरमा अनलाइन फुड डेलिभरी “क्विकर</span> <span class='c2'>फुड” ले ल्यायो भेलेन्टाइन अफर</span>

विराटनगरमा बिगत ४ महिना देखि सन्चालनमा रहेको क्विकर फुड अनलाईन फुड डेलिभरि सर्भिसले भेलेन्टाईन डे को अवसर आफ्नो ग्राहकहरुका लागि ट्याग योर मेट, गो टु डे अफर ल्याएको छ। यस अफर अन्तर्गत भेलेन्टाईन डेको पोस्ट फेसबुकमा आफ्नो साथीलाई ट्याग गर्दै सेयर गर्नु पर्ने हुन्छ।

बिजेता ४ जोडिलाई विराटनगरको ह्यास्ट्याग फुड एण्ड बार ​, आमाज ब्याकयार्ड एण्ड लाउञ , क्याफे ग्रिल टु चिल र ट्रेन्ड्ज क्याफे एण्ड लाउञ मा डिनर डेट पुरसकार स्वरुप प्रदान गरिने क्विकर फुडका अध्यक्ष दिवस दाहाल ले जानकारि दिए।

विराटनगरका बिभिन्न नाम चलेका रेष्टुरेन्टहरु र तीनका मेनुमा रहेका हजारौं खानाहरु ‘क्विकर फुड’मा उपलब्ध छन। क्विकर फुड एप बाट कार्यालयमा काम गर्दै गर्दा वा घरमै बस्दा आफुलाई मनपर्ने रेष्टुरेन्टको मनपर्ने खाना अर्डर गर्न सकिन्छ ।अर्डर गरेको ४५ (नियन्त्रण बाहिरको अवस्था आइनपरेमा) मिनेटमै तपाईंको टेबुलमा वा घरको ढोकामै खाना आइपुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्