ओयोले ल्यायो आफ्ना होटलहरुमा प्रेम दिवसको अवसरमा विशेष प्याकेजको घोषणा

<span class='c1'>ओयोले ल्यायो आफ्ना होटलहरुमा प्रेम</span> <span class='c2'>दिवसको अवसरमा विशेष प्याकेजको घोषणा</span>

काठमाडौं । ओयोले मुलुकका विभिन्न स्थानमा रहेका आफ्ना होटलहरुमा प्रेम दिवसको अवसरमा विशेष प्याकेजको घोषणा गरेको छ ।

ओयोले उच्चस्तरीय सेवासहितको विशेष अफर रहेको जनाएको छ ।

पोखरा, काठमाडौं, दाङ, पाटन र धुलिखेलमा रहेका आफ्ना होटलहरुमा विशेष प्याकेजको अफर गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्