सञ्चारमन्त्रीले कर्मचारीलाई मु…’भन्दै गाली गरेपछि निजामती कर्मचारी युनियनको आक्रोश

<span class='c1'>सञ्चारमन्त्रीले कर्मचारीलाई मु…’भन्दै गाली गरेपछि</span> <span class='c2'>निजामती कर्मचारी युनियनको आक्रोश</span>

काठमाडौं । संचार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले कर्मचारीलाई लिएर गरेको अभिव्यक्तिप्रति नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कमिटीले खेद प्रकट गरेको छ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा मन्त्रीको अडियो सार्वजनिक भएको विषयलाई लिएर कर्मचारिहरुले कडा निन्दा गरेका हुन्। मन्त्री बाँस्कोटाले कर्मचारीलाई अश्लिल शब्द प्रयोग गरेको सार्वजनिक भएको अडियोमा सुनिन्छ ।यसैविच कर्मचारी युनियनले प्रेस विज्ञप्ती जारी गर्दै खेद प्रकट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्