बिराटनगरको मोबाइल एण्ड मोबाइलमा सामसुङका एस २० र एस २०+को प्रि-बुकिंङ सुरु

<span class='c1'>बिराटनगरको मोबाइल एण्ड मोबाइलमा सामसुङका एस</span> <span class='c2'>२० र एस २०+को प्रि-बुकिंङ सुरु</span>

विराटनगर फाल्गुन १८ ,

बिराटनगरको मोबाइल एण्ड मोबाइलमा सामसुङका नयाँ फोनको प्रि-बुकिंङ सुरु भएको छ । पसलले सामसुङका एस २० र एस २० + को प्रि-बुकिंङ सुरु गरिएको जनाएको छ ।

ग्राहकको सुबिधालाई मध्यनजर गर्दै मोबाइल एण्ड मोबाइलले बिभिन्न अफर समेत ल्याउदै आएको छ ।

मोबाइल एण्ड मोबाइलमा सबै ब्याण्डका मोबाइलहरु बिशेष अफरका साथ होलसेल रेटमा उपलब्द हुदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्