सुन हालसम्मकै महँगो : आजको मूल्य यस्तो

<span class='c1'>सुन हालसम्मकै महँगो :</span> <span class='c2'>आजको मूल्य यस्तो</span>

नेपाली बजारमा सुनको मुल्यले बिहीबार नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनभन्दा २ सय रुपैयाँले बढेर सुन हालसम्मकै महँगो बनेको हो ।

आज छापावाल सुन प्रतितोला ८० हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ । छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुनको मूल्य पनि प्रतितोला २ सय रुपैयाँले बढेर प्रतितोला ८० हजार ४ सय रुपैयाँमा कारोबार भइरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्यले हिजो पनि रेकर्ड कायम गरेको थियो । त्यसअघि फागुन १२ गते सुनको मूल्यले रेकर्ड बनाएको थियो । सुनको मूल्य बढ्दा बिहीबार चाँदीको मूल्य भने प्रतितोला ८ सय ८० रुपैयाँमा यथावत् छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्