नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि

नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

आइतबार तोलामा ७७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार रु ५०० ले बढेर तोलामा ७७ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ७७ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदीको मूल्य ७९० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्