सुनको भाउ एकैदिन २ हजारले घट्यो

सुनको भाउ एकैदिन २ हजारले घट्यो

काठमाण्डाै – सुनको भाउ मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँले घटेको छ ।

सुन मङ्गलबार तोलाको ७५ हजार पाँच सय रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ साेमबार तोलामा पाँच सय रुपैयाँले बढेर तोलाको ७७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदी तलामा ८० रुपैयाँ घटेर सात सय १० रुपैयाँ पुगेकाे महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्