कोरोनाभाइरस संक्रमण, रोकथाम र नियन्त्रणका लागि नेपाल बैंकले १ करोड सहयोग गर्ने

<span class='c1'>कोरोनाभाइरस संक्रमण, रोकथाम र नियन्त्रणका लागि</span> <span class='c2'>नेपाल बैंकले १ करोड सहयोग गर्ने</span>

काठमाडौं– कोरोनाभाइरस संक्रमण, रोकथाम र नियन्त्रणका लागि नेपाल बैंकले नेपाल सरकारलाई १ करोड सहयोग गर्ने भएको छ ।

बैंकले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले समग्र विश्वलाई नै प्रभावित पारिरहेको मानवीय विपतको घडीमा देशमा कोभिड–१९ को सम्भावित संक्रमण, रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारले गरेको पहलकदमीलाई साथ दिन उक्त सहयोग रकम घोषणा गरेको हो ।

संभावित विपद्बाट सिर्जना हुनसक्ने जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि बैंकबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारले निर्धारण गरेको उपयुक्त कोषमा जम्मा हुने गरी उक्त रकम प्रदान गर्ने बैंकको सञ्चालक समितिको बैठकबाट निर्णय भएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्