विराटनगरका मनकारी उद्योगी राउत, जस्ले कोरोना विरुद्ध लड्न ११ लाख सहयोग गरे

<span class='c1'>विराटनगरका मनकारी उद्योगी राउत, जस्ले कोरोना</span> <span class='c2'>विरुद्ध लड्न ११ लाख सहयोग गरे</span>

विराटनगर । विराटनगरका उद्योगी राजेन्द्र राउतले प्रदेश सरकाको कोरोना सहयोग कोषमा नगद ११ लाख रुपैया सहयोग गरेका छ ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष समेत रहेका राउतले प्रदेश सरकारको कोरोना सहयोग कोषमा उक्त रकम सहयोग गरेका हुन् ।

राउतले सोमबार प्रदेश सरकारको कोषमा नगद ११ लाख सहयोग गरेका हुन् । प्रदेश सरकारले सम्भावित जोखिमबाट बच्न आफ्नै कोष बनाएको छ ।

उद्योगी राउतले भने, “यो संकटको बेला भइपरि अवस्थामा सरकारलाई मद्दत मिलोस् भनेर सहयोग गरेको हुँ ।” राउत विराटनगरमा सामाजिक सहयोगमा अग्रसर हुने उद्योगीको रूपमा समेत परिचित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्