रंगेलीमा मजदुर काममा : कालिका कन्ट्रक्सनले मानेन सरकारकाेे निर्णय ।।

<span class='c1'>रंगेलीमा मजदुर काममा : कालिका</span> <span class='c2'>कन्ट्रक्सनले मानेन सरकारकाेे निर्णय ।।</span>

रबिन्द्र बराल

चैत्र ११रंगेली
नेपाल सरकारकाे निर्देशनलाई कालिका कन्ट्रक्सन बेवास्ता गरेको पाईएकाे छ । अाफ्नाे कामदारलाई मंगलबार बिहानै ७:३० बजे देखिनै काम लगाउदै गरेको भेटिएको हाे ।

नेपाल सरकारले नेपाल भरिनै लकडाउन गर्ने निर्देशन दिएता पनि त्याे भने कार्यनयनमा अाएन रंगेली बिराटनगर सडक खण्डको  अामताेलामा निर्माण भईरहेकाे कल्भट बनाउन कालिकाले १० देखि १५ जना मजदुरहरुलाई काममा लागाईरहेकाे पाईएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्