लकडाउन :विराटनगरको आरके मलले खाद्यान्न लगायत घरमै उपलब्ध गराउने

<span class='c1'>लकडाउन :विराटनगरको आरके मलले खाद्यान्न</span> <span class='c2'>लगायत घरमै उपलब्ध गराउने</span>

विराटनगर चैत ११,

नेपालभर कोरोना भाइरसको त्रासले लकडाउन भएको बेला विराटनगरमा भर्खरै सञ्चालनमा आएको आरके सिटि मलले अनलाइन सामग्री उपलब्ध गराउने भएको छ । मलले तरकारी , खाद्यान्न लगायतका सामग्री उपलब्ध गराउन लागेको हो ।

मलले २ हजार भन्दा कमको सामान मगाउदा ५० रुपैयाँ शुल्क राखेको तथा २ हजार माथिको सामान मगाउदा निशुल्क होम डिलेभरी दिने बताएको छ ।

विराटनगर महानगरपालिका भित्र यि सेवा उपलब्ध हुने मलले जनाएको छ । सामान खरिद गर्न मलको फेसबुक पेजबाट पनि सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्