कोरोना प्रभाव : विराटनगरका दैनिक पत्रिका पनि बन्द हुने

<span class='c1'>कोरोना प्रभाव : विराटनगरका दैनिक</span> <span class='c2'>पत्रिका पनि बन्द हुने</span>

विराटनगर चैत ११,

कोरोना प्रभावका कारण विराटनगरका पत्रपत्रिकाहरु दस लागि बुधबारदेखि बन्द गर्ने भएका छन् ।

विराटनगरमा नियमितरुपमा प्रकाशन हुँदै आएका चार दैनिक पत्रिका उद्घोष,हाम्रो मत, न्यु श्रृष्टि र दर्शन दैनिक पत्रिकाहरुले कोभिड–१९ (कोरोनाभाइरस)को महामारीलाई मध्यनजर गर्दै बुधबारदेखि पत्रिकाको प्रिन्ट संस्करण बन्द गर्ने निर्णय गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्