३१ असार २०७७, बुधबार

नेकपा मोरङको सबै नेता कार्यकर्तालाई जनताको साथ रहन आग्रह

विराटनगर चैत १२ ,

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणको बेला एकजुट भएर जनताको सेवा र सरकारको नियन्त्रण प्रयासको कार्यनयन गराउन नेकपा मोरङले आग्रह गरेको छ ।

नेकपा मोरङका अध्यक्ष ऋषिशेष पोखरेल र सचिव गणेश उप्रेतीले जारी गरेको विज्ञप्तिमा सम्पूर्ण नेता, कार्यकर्ता तथा जनप्रतिनिधिलाई यस अफ्ट्यारो समयमा जनताको साथमा रहन र सरकारले लागू गरेको नियम कार्यनयन गराउन आग्रह समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-7-14

Country Confirmed Death
Nepal1706138
India93618124309
China852264642
Malaysia8729122
Qatar104533150
Australia10487111
US3431574136466
Saudi Arabia2378032283