नेकपा मोरङको सबै नेता कार्यकर्तालाई जनताको साथ रहन आग्रह

<span class='c1'>नेकपा मोरङको सबै नेता कार्यकर्तालाई</span> <span class='c2'>जनताको साथ रहन आग्रह</span>

विराटनगर चैत १२ ,

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणको बेला एकजुट भएर जनताको सेवा र सरकारको नियन्त्रण प्रयासको कार्यनयन गराउन नेकपा मोरङले आग्रह गरेको छ ।

नेकपा मोरङका अध्यक्ष ऋषिशेष पोखरेल र सचिव गणेश उप्रेतीले जारी गरेको विज्ञप्तिमा सम्पूर्ण नेता, कार्यकर्ता तथा जनप्रतिनिधिलाई यस अफ्ट्यारो समयमा जनताको साथमा रहन र सरकारले लागू गरेको नियम कार्यनयन गराउन आग्रह समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्