एनसेलमा ८० रुपैयाँसम्म सापटी लिन सकिने,पुरानै सेवा शूल्क

एनसेलमा ८० रुपैयाँसम्म सापटी लिन सकिने,पुरानै सेवा शूल्क

काठमाडौं । एनसेलमा ८० रुपैयाँसम्म सापटी लिन सकिने भएको छ । कम्पनीले पुरानै सेवा शूल्कमा दोब्बर बराबरको सापटीको व्यवस्था गरेको हो ।

यसअघि एनसेलले २ रुपैयाँ सेवा शूल्कमा ४० रुपैयाँ सापटी दिने गरेको थियो ।

कम्पनीले ब्यालेन्स सकिएर बाहिरन जान नसकेको अवस्था भनेर दोब्बर सापटी दिने घोषणा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्