विराटनगरमा लक डाउन अवज्ञा गर्ने दुई सय ३४ सवारी नियन्त्रणमा

विराटनगरमा लक डाउन अवज्ञा गर्ने दुई सय ३४ सवारी नियन्त्रणमा

चैत्र, १२ विराटनगर । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९ ० को जोखिमलाई मध्येनजर गर्दै सरकारले घोषणा गरेको लकडाउन अवज्ञा गर्ने विराटनगरमा २ सय ३४ सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङको पछिल्लो जानकारी अनुसार बिहानदेखि हालसम्म २ सय ३४ सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको हो ।
९ सय ८२ वटा मोटरसाइकल, १६ वटा स्कुटर,, कार र भेन ४ वटा, ३२ वटा साईकल, ५ वटा सिटि सफारी र टयाम्पो, २ वटा टयाक्टर सहित २ सया ३४ वटा सवारी साधन नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक मान बहादुर राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्