मोरङमा आज लकडाउनमा सवारीसाधन चलाउने ८८ साधन नियन्त्रणमा

मोरङमा आज लकडाउनमा सवारीसाधन चलाउने ८८ साधन नियन्त्रणमा

विराटनगर चैत्र १३ ,

देशभर लकडाउनको अवस्था रहेको छ । लकडाउनलाई उल्लघंन गर्ने सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिदै आएको छ । यस्तै लकडाउनको तेस्रो दिन मोरङमा लकडाउनको उल्लघंन गर्ने ८८ सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिईएका सवारी साधनमा मोटरसाईकल-७०, ट्रयाक्टर २, सिटी/टेम्पो-५, स्कुटी-२ र साईकल ९ वटा गरी जम्मा ८८ वटा सवारी साधन रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्