लकडाउनको आज चौथो दिन :विराटनगरमा सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी कडाइका साथ तैनाथ

<span class='c1'>लकडाउनको आज चौथो दिन :विराटनगरमा सडकमा नेपाल</span> <span class='c2'>प्रहरी र सशस्त्र प्रहरी कडाइका साथ तैनाथ</span>

विराटनगर चैत्र १४ । सरकारले जारी गरेको लकडाउनको आज चौथो दिन । बिहानबाट विराटनगरका चोक-चोकमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।सरकारले चोक–चोक र बस्तीमा समेत प्रहरी पठाएर मानिस तथा सवारी साधनको आवागमनमा रोक लगाएको छ । अत्यावश्यक सेवा र वस्तुबाहेक अन्य आवतजावतमा रोक लगाउन सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्