३१ असार २०७७, बुधबार

लकडाउनको आज चौथो दिन :विराटनगरमा सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी कडाइका साथ तैनाथ

विराटनगर चैत्र १४ । सरकारले जारी गरेको लकडाउनको आज चौथो दिन । बिहानबाट विराटनगरका चोक-चोकमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।सरकारले चोक–चोक र बस्तीमा समेत प्रहरी पठाएर मानिस तथा सवारी साधनको आवागमनमा रोक लगाएको छ । अत्यावश्यक सेवा र वस्तुबाहेक अन्य आवतजावतमा रोक लगाउन सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-7-14

Country Confirmed Death
Nepal1706138
India93618124309
China852264642
Malaysia8729122
Qatar104533150
Australia10487111
US3431574136466
Saudi Arabia2378032283