विराटनगरमा पनि असाहयको लागि राहत बाड्दै युवाहरुको समुह

<span class='c1'>विराटनगरमा पनि असाहयको लागि</span> <span class='c2'>राहत बाड्दै युवाहरुको समुह</span>

विराटनगर चैत्र १५ ,

विराटनगरमा पनि युवाहरुले लकडाउनले प्रभावित भएका गरिब परिवारलाइ एक हप्ताको लागि पुग्ने खाद्यान्न राहत स्वरूप सहयोग गरेका छन् ।

करिम फाउन्डेसन र लियो ग्लोबलद्वारा विराटनगर - १५  का स्थानीय २० परिवारलाई  खाद्यान्न राहत स्वरूप  सहयोग गरिएको हो । कोरोना भाइरस रोकथामको लागि सरकारले गरेको लकडाउनले गरिब तथा असाहयलाई दैनिक खान समेत गाह्रो परेको अवस्थामा सहयोग गरेको युवा नसिम जावेदले जानकारी दिए।

अन्य ठाउँमा पनि सहयोग हस्तान्तरण गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्