१२ जेष्ठ २०७७, सोमबार

विराटनगरमा पनि असाहयको लागि राहत बाड्दै युवाहरुको समुह

विराटनगर चैत्र १५ ,

विराटनगरमा पनि युवाहरुले लकडाउनले प्रभावित भएका गरिब परिवारलाइ एक हप्ताको लागि पुग्ने खाद्यान्न राहत स्वरूप सहयोग गरेका छन् ।

करिम फाउन्डेसन र लियो ग्लोबलद्वारा विराटनगर - १५  का स्थानीय २० परिवारलाई  खाद्यान्न राहत स्वरूप  सहयोग गरिएको हो । कोरोना भाइरस रोकथामको लागि सरकारले गरेको लकडाउनले गरिब तथा असाहयलाई दैनिक खान समेत गाह्रो परेको अवस्थामा सहयोग गरेको युवा नसिम जावेदले जानकारी दिए।

अन्य ठाउँमा पनि सहयोग हस्तान्तरण गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-5-24

Country Confirmed Death
Nepal6033
India1385364024
China840954638
Malaysia7245115
Qatar4371423
Australia7114102
US164324697720
Saudi Arabia72560390