कोरोनाबारे केहि परामर्श लिनु छ?विराटनगरका यी डाक्टरसंग लिन सकिन्छ जानकारी (नम्बर सहित)

कोरोनाबारे केहि परामर्श लिनु छ?विराटनगरका यी डाक्टरसंग लिन सकिन्छ जानकारी (नम्बर सहित)

विराटनगर चैत्र १५, 

कोरोना भाइरस (कोभिड १९) को परामर्श तथा सल्लाह सुझाबको लागि विराटनगर महानगरपालिकाले डाक्टरको टोली सहित हेल्प डेस्क स्थापना गरी फोकल फर्सन तोकेको छ । विराटनगरका नगरबासीको लागि कुनै पनि कोरोना भाइरसबारे जानकारी चाहिए , परामर्शको आवश्यकता परे वा सल्लाह सुझाब दिनको लागि उक्त टोली तयार गरिएको हो।

मानिसहरुमा भएको कोरोना समन्धी उत्सुकता र डर हटाउन उक्त परामर्श दिने टोली तयार गरिएको महानगरले जनाएको छ । डा. मुकेश पौडेल , डा. प्रज्वल खतिवडा र डा. साहिल थपलीया सहितको डाक्टरको टिम तयार गरिएको हो ।

डाक्टरको नाम र नम्बर : 

डा. मुकेश पौडेल : ९८१५७ ४०३८९

डा. प्रज्वल खतिवडा : ९८४२३२२९८५

डा. साहिल थपलीया : ९८४९०५५८७१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्